विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिविको ह्‍याट्रिक

२३ माघ, काठमाडौं । त्रिभूवन विश्वविद्यालय (टीयू) ले तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार लगातार तेस्रोपटक जितेको छ । टीयूले १८ स्वर्ण, ६ रजत र १ कांस्य पदक जित्यो । १९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो …