स्वस्तिमाले सुरुमा ‘भद्रगोल’ सिरियलमा अभिनय गरेकी थिइन्
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले पहिलोपटक केमा अभिनय गरेकी थिइन् ? धेरैको जवाफ हुन्छ- ‘होस्टेल रिटर्न्स’ फिल्म ।
तर, उनले त्यसअघि नै चर्चित हाँस्य टिभी श्रृंखला ‘भद्रगोल’ मा अभिनय गरिसकेकी थिइन् ।
‘होस्टेल रिटर्न्स’ २१ अगस्ट, २०१५ …