जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित : मोहनविक्रम सिंह

६ मंसिर, काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहले जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन …