२ साताभित्र ‘रियल टाइम’ बक्सअफिस, अनलाइन सेवा लागू हुने
काठमाडौं । चलचित्र विकास बोर्डले दुई साताभित्र बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली संचालनमा ल्याउने भएको छ । विहीबार प्रणालीको सफलतापूर्वक परीक्षण गरिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जनाए ।
हलले टिकट बिक्री गरेको ढिलोमा ५ मिनेटभित्रै …