अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु भएको छ । काठमाडौँ उपत्यकामा विगतका वर्षहरूमा मंसिर महिनामा हुने जस्तो चिसो यसवर्ष कात्तिकमै हुनथालेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपातसँगै वर्षा भएपछि त्यहाँको जनजीवन थप कष्टकर बनेको छ ।  आन्तरिक तथा बाह्य पर्यटकहरूको लर्को लाग्ने मनाङ, मुस्ताङ, अन्नपूर्ण हिमालमा पर्यटकलाई जान रोक लगाइएको […]