काठमाडौं। आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक शुक्ल पक्षको चतुदर्शी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष: आज नयाँ सुरुवातका लागि अनुकूल समय छ। काममा उत्साह र आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष बलियो देखिन्छ। प्रेम र पारिवारिक सम्बन्धमा मिठास […]