राजमार्गमा गुणस्तरहीन खानाले यात्रु बिरामी भए चालक र होटल सञ्चालकलाई कारबाही

यातायात व्यवस्था विभागले राजमार्गका होटल तथा रेस्टुरेन्टमा गुणस्तरहीन खाना खाएर यात्रु बिरामी भए सम्बन्धित सवारी चालक र होटल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। विभागका निर्देशक मणिराम भुसालले मंगलबार सूचना जारी गर्दै यात्रुलाई खाना, नास्ता तथा खाजा उपलब्ध गराउने स्थानमा सरसफाइ र खाद्य गुणस्तर सुनिश्चित गर्न निर्देशन दिएका हुन्। यात्रुवाहक सवारी रोकिने होटल […]