भक्तपुर क्यान्सर अस्पतालको अगुवाईमा सुदूरपश्चिममा क्यान्सर स्क्रिनिङ शिविर

थप उपचार रिपोर्ट अनुसार थप गरिने उनले बताए। शिविर सञ्चालन गरिएका स्थानमा औषधि वितरणदेखि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको थियो। शिविरका लागी  २२ जनाको टोली सुदूरपश्चिममा रहेको छ।