बेलायतको विश्वविद्यालयमा एक महिनाको अनुभव

विश्वविद्यालयका कर्मचारीहरू विद्यार्थीलाई निःशुल्क सिम कार्ड दिएर 'आ–आफ्नो घर परिवारलाई आइपुगेँ भनेर खबर गर' भनेर सम्झाउँदै थिए।