काठमाडौं । मलेसियाले सन् २०२७ जुनदेखि लागू हुने गरी श्रमिकको न्यूनतम मासिक तलब २ हजार रिंगिट पुर्याउने घोषणा गरेको छ। यो निर्णय कार्यान्वयनमा आएपछि नेपालीसहित ४० लाखभन्दा बढी श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ। मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार सन् २०२७ को बजेट सार्वजनिक गर्दै न्यूनतम तलब बढाउने घोषणा गरेका हुन्। हाल त्यहाँ […]