हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भएको छ । विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय समितिमा खुला पुरुष सदस्यका दुई पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत सदस्य चयनको लागि  मंगलबार बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यसम्पन्न भएको छ ।निर्वाचनमा तोकिएको समय दिउसो २ बजेसम्म […]