‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौलागाईले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष र छिटो न्याय प्रदान गर्ने स्वतन्त्र तथा सक्षम न्यायपालिका आवश्यक भए पनि वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाए। उनले सर्वोच्च अदालतले […]