साथ माग्न आएका ओलीलाई विद्याको उल्टै प्रश्न- यसरी पार्टी चल्छ त ?
३० भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलमा मतभेद चलिरहँदा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग तीन दिन अघि लामो भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार ओली र भण्डारीबीच शुक्रबार दिउँसो अढाई घण्टा बढी कुराकानी …