८ दिन हिरासत बसेर छुटे कांग्रेस अनुशासन समिति संयोजक तारामान गुरूङ

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरूङ ८ दिन हिरासत बसेर छुटेका छन्।