काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार १७:०० बजे सम्म १ हजार २ सय ९५ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवामा १ सय ४० जना, नुवाकोटमा १ सय ८६ जना, धादिङमा ६५ जना, चितवनमा ३ सय ५९ जना, गोरखामा ७३ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम […]