काठमाडौं । हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको सहयोगार्थ प्रतिनिधि सभा सदस्य माननीय रत्न कुमारी थापाको पहल तथा समन्वयमा संकलन गरिएको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्धार तथा राहत समितिलाई हस्तान्तरण गरिएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पुर्याउने उद्देश्यले देश तथा विदेशमा रहेका नेपालीहरूको सहकार्यमा राहत सामग्रीको व्यवस्था गरिएको […]