गोरखास्थित त्रिशूली किनारमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा डिस्पोज

१२ भदौ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा भेटिएको विष्फोटक पदार्थ डिस्पोज गरिएको छ । नेपाली सेनाको रुद्रध्वज गणबाट खटिएको टोलिले उक्त विष्फोटक पदार्थ डिस्पोज गरेको हो । बिहीबार दिउँसो करिब साढे २ …