बैंकले शेयरबजारमा गरेको लगानी अब ४५ दिनमै फिर्ता लिन सक्ने

सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाहरूको शेयर तथा डिबेञ्चरमा गरिने लगानीसम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।