नेप्सेको चार्टमा ‘पियर्सिङ प्याटर्न’, के बजारले सम्भावित रिभर्सल गर्दैछ ?

नेप्से परिसूचक आज करिब १२ अंकले बढेर बन्द भएको छ। बजारमा सुधार आए पनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने घटेको छ। यसअघि लगातार दुई कारोबार दिन बजार घटेपछि आज नेप्सेले पुनः सम्हालिने प्रयास गरेको देखिन्छ। दसैंअघि अब सीमित कारोबार दिन मात्रै बाँकी रहँदा सेयर बजारमा असोज मसान्तसँगै चाडपर्वको प्रभावसमेत देखिन थालेको छ। आजको […]