महराको बयान सकियो, भोलि थुनछेक बहस

२८ असोज, काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा आज उनको बयान लिने …