सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन् […]