इजिप्टका कोच भन्छन्– रेफ्रीबाट गल्ती भयाे, अब कुनै विश्वकप खेल हेर्दिनँ

इजिप्टका कोच होसन हसनले अब कुनै विश्वकपका खेल नहेर्ने बताएका छन् । उनले भनेका छन्, ‘म खेल हार्दा दुःख मान्ने मान्छे होइन । तर, आजको जस्तो पक्षपातको कहिल्यै भएको थिएन ।’