‘सरकारसँग अझै ऐतिहासिक अवसर छ, चिन्ताजनक संकेत पनि छन्’

सरकार गठन भएको सय दिन पूरा भएको छ। समर्थकहरू उपलब्धिको सूची सुनाइरहेका छन्, आलोचकहरू असफलताको। तर डा. अनुप सुवेदी भने सरकारको मूल्यांकन यति सतही रूपमा गर्न नहुने बताउँछन्। अहिलेको सरकारसँग अभूतपूर्व जनसमर्थन र दुर्लभ राजनीतिक अवसर …