ट्रम्पद्वारा डिजिटल सेवा कर लगाउने युरोपेली देशहरूमाथि १००% आयात भन्सार शुल्क लगाउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल सेवा कर लगाउने जुनसुकै युरोपेली देशविरुद्ध १०० प्रतिशत आयात भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले विभिन्न युरोपेली देशहरूले यस्तो कर लगाउने विषयमा छलफल गरिरहेको र केही देशहरू कार्यान्वयनको नजिक पुगेको उल्लेख गरेका छन्। उनले यो दण्डात्मक जरिवाना तुरुन्तै […]