निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरी राष्ट्रिय पुँजीको विकास सम्भव नहुने बताएका छन् ।  बुधबार विराटनगरमा विराट व्यापार संघको २६औँ साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैँ विरोध गर्ने स्पष्ट पारे ।  उनले संविधान र कानुन विपरीत प्रतिशोध तथा […]