अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर

काठमाडौँ- सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई यस सम्बन्धमा आवश्यक पत्राचार गरेको छ । यसअघि २०८२ चैत २० गतेको मन्त्रालायको परिपत्रलाई स्मरण गराउँदै गृहले पुनः जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित जग्गा पहिचान र संरक्षणका लागि निर्देशन […]