काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं जिल्लाका एक हजार चार सय चार जनाले आफूहरू सुकुम्वासी भएको भनेर निवेदन दिएका छन् । तर, काठमाडौं जिल्लाभित्रको थापाथली, टेकु र बल्खु क्षेत्रमा ठूलो संख्यामा सुकुम्वासी नामका टहरा रहेका छन् । आयोगमा दिएको निवेदनसँग मिल्दो काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंमा दुई प्रतिशत सुकुम्वासी र बाँकी […]