सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णय विरुद्ध र्याली हुने भएको छ । शुक्रबार विहान १० बजे थापाथलीवस्ती हुँदै माइतीघर मण्डलसम्म र्याली आयोजना गरिएको हो । सरकारले थापाथली, शंखमुल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि माइकिङ सुरु गरेको छ । वैशाख १२ गते विहानदेखि डोजर लगाउने सरकारको तयारी […]