विशेष लाइसेन्स परीक्षामा ८१ प्रतिशत डाक्टर पास

५ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २९ वैशाखको काउन्सिलको पूर्ण बैठकमा निर्णय सार्वजनिक गर्दै १३१ जना उत्तीर्ण भएको जनाएकारी दिएको छ । २० चैतमा लिएको काउन्सिलको …