ग्याङ्स्टर कथाको फिल्म ‘पारी बुटोल’ को टिजर सार्वजनिक

काठमाडौं । गणेशदेव पाण्डे निर्देशित फिल्म ‘पारी बुटोल’को टिजर युट्युबमा सार्वजनिक भएको छ । निर्माताले प्रदर्शन मिति उल्लेख नगरिकनै पहिलो टिजर दर्शकमाझ ल्याएका हुन् । ग्याङस्टर जनरामा आधारित फिल्मको टिजरमा प्रमुख पात्रको लुक्स, चरित्र र कथालाई …