एमालेबाट निर्वाचित नगर प्रमुख प्रेमलाल आजपा प्रवेश

२९ चैत, काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह कानु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । गत निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार थिए र चुनाव जितेका थिए । आइतबार देवाही गोनाहीमै …