काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा हराइरहेका अमेरिकी वायुसेनाका एक अधिकृतको सफल उद्धार गरिएको घोषणा गर्नुभएको छ । गत शुक्रबार इरानले खसालेको एफ १५ लडाकु विमानका पाइलटलाई इरानको पहाडी क्षेत्रबाट घाइते अवस्थामा उद्धार गरी उनलाई कुवेत पु¥याइएको ट्रम्पले घोषणा गर्नुभयो । चोटपटक लागेको अवस्थामा उनी छिट्टै निको हुने दाबी पनि उहाँले गर्नुभएको छ । उक्त […]