एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने घोषणा गर्नुभएको छ । ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दावी गर्नुभएको हो । इरानसँग सम्झौता हुनु वा नहुनुले अब खासै अर्थ नराख्ने पनि उहाँको टिप्पणी छ । उहाँले […]