पेट्रोल-डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो (मूल्य-सूचीसहित)

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको छ । निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्य बढाएकाे हो । मूल्य बढेपछि अब पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ८६ रुपैयाँ र तेस्रो वर्गका लागि १ […]