दल र उम्मेदवारका प्रचार सामग्री हटाउन सञ्चारमाध्यमलाई विज्ञापन बोर्डको अनुरोध

विज्ञापन बोर्डले राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।