जसले बाढी आएपछि चुनावी बाकस जोगाउन रातभर सिरानी हालेर सुते

धनकुटेली थापाको नेतृत्वमा रहेको सरकारले जनमत संग्रहको चुनाव गराउँदै  थियो । त्यो चुनावमा नियमित सुरक्षाकर्मी बाहेक पनि सहायक सुरक्षाकर्मी खटाइएको थियो । तीमध्ये एक थिए धनकुटाकै भीरगाउँमा जन्मिएका ८४ वर्षीय कृष्णप्रसाद गुरागाईं ।