दास र लास हुनबाट हामी पनि बचौँ, केन्द्रीय समिति भंग गरेर वार्ता गरौँ : केदार कार्की

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय समिति भंग गरेर एकता महाधिवेशनमा जानुपर्ने बताएका छन् । शुक्रबार फेसबुकमार्फत आफ्नो प्रस्ताव राख्दै नेता कार्कीले अर्को दुर्घटनाको प्रतीक्षा नगरेर …