प्रधानमन्त्री कार्कीले गरिन् काठमाडौं प्रशासनको सेवा प्रवाह निरीक्षण

बबरमहलस्थित कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनका लागि सुरु भएको सेवा प्रवाहको मोडेल ‘पास’ सहितको समग्र प्रणाली र कार्यालय व्यवस्थापनको निरीक्षण गरेकी हुन् ।