८ चैत, काठमाडौं । भारतको चेन्नईमा आयोजित ट्राभल एन्ड टुरिजम् फेयर (टीटीएफ) मा नेपाललाई दक्षिण एसियाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा प्रस्तुत गरिएको छ ।
नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा उपस्थिति …