सुनको मूल्य तोलामा १ हजार घट्यो

आजका लागि सुनको मूल्य तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।