झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो

१० माघ, काठमाडौं । नेपाल आर्मीका अर्जुन बुढा र नेपाल एपीएफ क्लबकी फुलमति राना दसौं झिल्टुङ क्रस कन्ट्री दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमति पहिलो भएका …