पहिले मेयरको टिकट खोसे, अहिले उनकै खोसियो

‘मैले कसैलाई टिकट सिफारिस गरेको छैन। मैले पाइसकेको टिकट कसरी हेरफेर गरियो भनेर आधिकारिक रूपमा आउला नि,’ उनले भने, ‘पार्टी केन्द्रले आधिकारिक धारणा दिएपछि आधिकारिक प्रतिक्रिया दिउँला।’