कुलानन्द लाल दासको स्मृतिमा साढे ५ लाख बढीको अक्षय कोष स्थापना
३ पुस, काठमाडौं । स्व. प्रा.डा. कुलानन्द लाल दासको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।
गरिब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको दासका …