प्रतिनिधिसभा निर्वाचन : नयाँ जनगणनाअनुसार समानुपातिक कोटा निर्धारण

समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनाव लड्न चाहने राजनीतिक दलहरूका लागि आयोगले उम्मेदवारको बन्दसूची पेस गर्ने समय यही पुस १३ र १४ गते तोकेको छ।