एमालेको महाधिवेशन : निर्वाचन कार्यक्रम पछाडि धकेलियो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) एकीकृत समाजवादीले आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम संशोधन गरेको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो। आयोगका अनुसार महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि यसअघि सार्वजनिक कार्यक्रम परिमार्जन गरिएको हो। संशोधित कार्यक्रमअनुसार उम्मेदवारको […]