झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल गएराति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर […]