के मन्टेश्वरीमा बालबालिकालाई खेलाउने, खुवाउने र सुताउने मात्रै गरिन्छ ?

परम्परागत स्कुल र मन्टेश्वरी शिक्षण पद्धतिमा प्राक्टिस नै फरक छ । परम्परागत स्कुलमा बच्चाहरूको राइटिङलाई बढी प्राथमिकता दिइन्छ ।