अस्थायी र करारका कर्मचारी किन आन्दोलनमा उत्रिए ?

३० असार, काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यस विरुद्ध पीडित कर्मचारी विरोधमा उत्रिएको छ । सरकारको निर्णयले करिब संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो …