जेन–जी आन्दोलनमा ध्वस्त भएकाे सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै (तस्वीरहरू)

ललितपुरको गोदावरीस्थित सरकारी सभा–सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको थियाे ।