म्यानपावरमार्फत कोरियामा श्रमिक पठाउँदा ईपीएस प्रभावित हुन्छ ?
२२ असार, काठमाडौं । दक्षिण कोरियामा म्यानपावर व्यवसायीमार्फत दक्ष श्रमिक (ई–७ भिसा) पठाउने प्रक्रिया पुनः अघि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि स्थगित भएको प्रक्रिया हालै उच्च अदालत पाटनको अन्तरिम आदेशपछि युवा, श्रम …